हितकोषबाट सहयोग

विकल्प न्युज बेनी ,साउन ०२ गते । म्याग्दी उद्योग वाणिज्य संघले ब्यवसायिक हित कोषबाट बुधबार अभिभावक गुमाएका व्यवसायीलाई सहयोग गरेको छ । न्युरोडका फेन्सी ब्यवसायी शिव श्रेष्ठका परिवारलाई पच्चिस हजार रुपैयाँ सहयोग गरेको हो । श्रेष्ठकी आमा मायादेवी श्रेष्ठको नौ दिनअघि निधन भएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठ, प्रदेश सदस्य … Continue reading हितकोषबाट सहयोग